बाघको आक्रमणमा परी रामेछापका युवा गम्भिर घाइते

दोलखा | पुस २, २०७९

बाघको आक्रमणमा परी रामेछापका युवा गम्भिर घाइते

दोलखाः   बाघको आक्रमणबाट रामेछापको गोकुलगंगामा एकजना गम्भीर घाइते भएका छ्न । गाइते हुनेमा गोकुलगंगा गाउंपालिका वडा नं १ ढांडे निवासि अन्ध्वज कार्कि रहेका छन । 


कार्की पौष १ गते स्थानीय बनमा पत्कार सोर्न जाने क्रममा बाघको आक्रमणमा परेको स्थानीय शिक्षक लोकध्वज कार्कीले बताएका छ्न । घाइतेलाई जिरी अस्पतालमा उपचारका लागि लगिए पनि उपचार सम्भाव नभए पछि सामान्य उपचार पछि थप उपचारको लागि राजधानी रिफर गरीएको छ । 


गौरीशंकर संरक्षण क्षेत्रबाट पछिल्लो समय जंगली जनावार मानव बस्तिमा छिर्ने र आक्रमण गर्ने गरेको छ । गत वर्ष रामेछापको गोलुलगंगा र दोलखाको जिरी नगरपालीकाको केहि ब्यक्ति भालुको आक्रमणमा परेका थिए ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्